२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आलम सफाई प्रकरणमा न्यायसम्पादनमा हस्तक्षेप गरेको भन्दै एमाले सांसदले मागे…

काठमाडौं । नेकपा (एमाले) का सांसद किरणकुमार शाहले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले मन्त्री चौरसीयाको राजीनामा माग गर्नुभएको हो । उहाँले पूर्वमन्त्री मोहम्मद अफतवब आलमल सफाई प्रकरणमा मन्त्री चौरसियाले न्यायसम्पादनमा हस्तक्षेपकारी भुमिकामा खेलेको आरोप समेत लगाउनु भयो