© 2023
काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेको गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेश गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद गत शुक्रवार सकिएकाले उनलाई पुन: म्याद