© 2023
काठमाडौं। काठमाडौं महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षकोे बितेका सात महिनामा ९३ हजार चार सय २३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिसकिएको छ । यसमध्ये ४४ हजार नौ सय ६८ जनाले बहिरङ सेवा लिए । गएको आर्थिक वर्षभरिमा एक