© 2023
काठमाडौँ। कपडाका टुक्रा, बाँसको सिङ्का र नेपाली कागजका टुक्रा बटुलेर साथीहरुको सामूहिक प्रयासमा बनेका हस्तकलाका सामग्री देखेर सुमनिता बज्राचार्य उत्साहित हुनुहुन्छ । उहाँ सुरुमा कठिन लागेको हस्तकलाको सिर्जना साथीहरुको मिलेमतोमा पूरा गर्न पाउँदा सहकार्यको अनुभूति महसुस भएको बताउनुहुन्छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा यतिबेला स्नातक तहका विद्यार्थीले सामूहिक रुपमा बनाएका