२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीले विद्यार्थीलाई कला सृजना गर्न उत्प्रेरित गरेको बताउनुभएको छ । यही असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको अवलोकनका क्रममा उहाँले यस्ता प्रदर्शनीले विद्यार्थीका कला प्रस्तुत गर्नुका साथै उनीहरूलाई भविष्यमा नयाँनयाँ कला सृजना गर्न प्रोत्साहित गर्ने

काठमाडौं महानगरका प्रशासकीय अधिकृत प्रदीपको सरुवा, सरोजप्रसादलाई जिम्मेवारी सरुवा (सूचीसहित)

काठमाडौँ ।सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरूवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठक परियार सहित ४०

पूर्वाधार साझेदार निकाय संग महानगरप्रमुखसाहको छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, योजनाबद्ध सहरी विकासमा जोड दिँदै, स्रोत, सीप र समयको दोहोरो खर्च