५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूकम्पपीडितलाई काठमाडौँ महानगरले राहत सामाग्री पठायो

काठमाडौँ । काटमाडौँ महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत सामाग्री पठाएको छ । महानगरले सोमबार दुई जिल्लाका भूकम्पपीडितलाई राहत सामाग्री पठाएको महानगरका प्रमुख बालेन साहले जानकारी दिए । साथै प्रमुख साहले थप ईन्जिनियरिङ तथा प्राविधिकको सहयोग आवश्यक परेमा सम्बन्धित निकायले महानगरमा सम्पर्क गर्न सक्ने पनि जनाएका छन् । शुक्रबार