© 2023
कर्णाली । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले भोटेकोशी बाढीपीडितलाई रु दुई लाख २५ हजार सहयोग गर्ने भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको बैठले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । बैठकमा कर्णाली प्रदेशसभामा निर्वाचित कांग्रेसका