© 2023
काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिनुभयो । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन