१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने

काठमाडौँ। बहुचर्चित कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको छ । सो च्याम्पियनका प्रमुख बिशाल भण्डारीले सामाजिक सञ्जाल मार्फत कार्यक्रम कार्यक्रम स्थगन गरिएको जानकारी गराउनु भएको छ । सो कमेडी शो ६९ श्रृखंलाहरू प्रसारण भइसकेको छ। उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ- यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो।