८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर बुधबार केहीबेर तनाव उत्पन्न भएको छ। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले पहिलो चरणमा नेपाली कांग्रेस र त्यसपछि एमाले सांसद राजेन्द्र राईलाई बोल्न समय दिएका थिए। आफ्नो मन्तव्य सुरु गर्दै सांसद राईले सभामुखज्यू,