२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
परराष्ट्रमन्त्रीको आग्रहपछि निरन्तर भयो एमसिसी परियोजना

काठमाडौं । अमेरिकाले नेपालमा सञ्चालित एसीसी परियोजनालाई निरन्तरता दिने भएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान ९करिब साढे ७५ अर्ब रूपैयाँ० सहयोगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाले अब निरन्तरता पाउने भएको हो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले