© 2023
काठमाडाैँ । एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले पनि २० औं एशियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । नेपाली टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ । नेपाली टोली बिहीवार प्रस्थान गर्नेछन्