© 2023
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ परीक्षाफल सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ ,३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार

उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्तांक इन्ट्री गर्ने कामसमेत लगभग सकिएकाले आजै नतिजा प्रकाशन गर्न लागिएको हो ।