© 2023
लुम्बिनी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनीले वर्तमान प्रदेश सरकारको नेतृत्वमा रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउने जनाएको छ । जिल्लालाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने योजना सम्पन्न गर्न सरकारले विशेष जोड दिएको जनाएको हो । आज दाङको लमहीमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौंँ पू्र्ण बैठकमा