२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । शुक्रवार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले सूचना गरी गर्दै प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको जानकारी दिएको हो । यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै