© 2023
ओखलढुङ्गा। एपोलो हाइड्रोको पाइपमा पहिरो क्षति पुर्याउँदा रु ३० लाखभन्दा बढीको क्षति भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण आज केल्पु खोला माथिबाट आएको पहिरोले पाइपमा क्षति पुर्याएको हो । खिजीदेम्बा गाउँपालिका–७ र ८ को सिमानामा पर्ने केल्पु खोलाको बीचबाट एपोलो हाइड्रोको पाइप लगिएको छ । खोला माथिबाट