© 2023
काठमाडौं। उत्कृष्ट पुनरागमन गर्दै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा फाइनलमा पुगेको छ । अन्नपूर्ण स्पाइकरले बिहीबार सगरमाथा स्म्यासर्समाथि ३–१ को सेटमा जित निकालेपछि लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । कुल ६ वटा फ्रेन्चाइज टोली सहभागी एनभिएलको लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा