१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखामा सुविधासम्पन्न एनपीआइ अस्पतालको सेवा शुभारम्भ

गोरखा: गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ भएको छ । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अस्पतालको उद्घाटन तथा सेवा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको