• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
काभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ । उरुग्वेका फरवार्ड एडिनसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कोपा अमेरिका अघि काभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका हुन् । ३७ वर्षीया काभानीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरे । काभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा चार विश्वकपमा सहभागिता जनाएका उनले एक