• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
‘एक भगवत् र एक गीता’ले पायो प्रदर्शन अनुमति, सबै वर्गका…

काठमाडौं । झरना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ले प्रदर्शन अनुमति पाएको छ । लामो धार्मिक विवादपछि केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै वर्गका दर्शकले हेर्न पाउने गरी ‘युनिभर्सल’ प्रमाणपत्र दिएको हो । चलचित्रको नामलाई लिएर हिन्दु धार्मिक संस्थाले विरोध जनाएपछि चलचित्रको सेन्सर प्रक्रिया रोकिएको थियो