© 2023
जननेता मदन भण्डारीले विचार दर्शनका रूपमा अघि सार्नु भएको जनताको बहुदलीय जनवाद (जबज) एक राजनीतिक सिद्धान्त नै हो । जबजको यस सिद्धान्तलाइ प्रबर्धन, विकास र प्रचार गर्ने दुरदृष्टि लिएर स्थापना गरिएको मदन भण्डारी फाउन्डेसनले यस वर्ष २५ वर्ष पुरा गरेको छ । अहिले हामी रजत वर्ष मनाउँदैछौं। राजनीतिक दर्शनले नै