© 2023
मोरङ। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरू मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरूरी रहेको बताउनुभएको छ । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६औँ स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा उहाँले मुलुकको सर्वाङ्गीण विकास समृद्धि गरी जनताको जीवनस्तर उकास्नेतर्फ दलहरूको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक विकासमा