© 2023
काठमाडौँ । नेपाल पत्रकार महासंघले महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ । पूर्वमहासचिव मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङका बारे समाचार लेखेको भन्दै उनका आफन्तले ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनामी गरिरहेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाउँदै कारबाही गर्न माग