© 2023
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको छ । न्याय परिषदको आइतबार बसेको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । यसअघिका मुख्य रजिष्ट्रार मुख्य न्यायाधीश बन्ने गरेको भन्दै यसअघि न्यायाधीश सिफारिस गर्दा कुँवरले अश्वीकार गर्नुभएको