• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
‘उचाई’को प्रशंसा गर्दै गिरीले भने– भारतबाट नेपालको विषयमा बनेको सबैभन्दा…

काठमाडौँ । नेपालमा समेत छायांकन भएको बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ । नेपालको सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले भन्छ । नेपाल र सगरमाथाको विषयमा बोलिएका मन छुने सम्वादले धेरैको मन छुन सफल भएको छ । यसैबीच, अभिनेता दीपकराज