© 2023
तेहरान। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिवन्दको अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशलाई अमेरिकी प्रतिबन्धको पालना गर्न बाध्य पार्न खोजिरहेको बताउनुभएको छ । तेहरानसँग आर्थिक कारोबार गर्ने देश, कम्पनी र वित्तीय संस्थाका लागि यसको परिणाम खतराजन्य रहेको भन्दै संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध