© 2023
काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण आज निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शर्माको निधन भएको पत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् । उनी २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा रहेकी थिइन् । शर्मा पछिल्लो समय सिटिजन्स