६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता, झलनाथ पछ्याउदै

इलाम । इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिनुभएको छ । आज अपराह्नबाट सुरु भएको गणना जारी छ । साँझ ५ः३० बजे निर्वाचन कार्यलयले दिएको जानकारीअनुसार दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा