१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरान वार्ताप्रति जिम्मेवार दृष्टिकोण अपनाउन रुसको आग्रह

काठमाडौँ। रुसी विदेश मन्त्रालयले शुक्रवार अमेरिका र इरानबीचको वार्ताका सहभागीहरूलाई जिम्मेवार दृष्टिकोण अपनाउन र शान्तिको सम्भावनालाई कमजोर पार्ने खालका गतिविधिहरू नगर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फारसको खाडीमा व्याप्त तनाव समाधान गर्ने अवसर सिर्जना भएको उल्लेख गरेको छ । धेरैजसो देशहरूले यस प्रक्रियालाई समर्थन गरेको र