© 2023
काठमाडौँ। मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्दै जाँदा अमेरिकी सेनाले बुधवार राति इरानमाथि नयाँ हवाई आक्रमण गरेको छ । तेहरानले अघिल्लो दिन गरेको मिसाइल आक्रमणको जवाफमा अमेरिकाले यो सैन्य कारबाही गरेको हो । अमेरिकी सेन्ट्रल कमान्डकाअनुसार बुधवार राति पूर्वी समय १० बजे (जीएमटी बिहीवार ०२०० बजे) इरानका विभिन्न सैन्य लक्ष्यहरूमाथि ‘ठूलो स्तरको