१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शुल्क वृद्धि पूर्णरुपमा खारेज नभएसम्म आन्दोलन जारी रहन्छ– अनेरास्ववियु

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता नभए सम्म अनेरास्ववियुले आन्दोलन जारी राख्ने जनाएको छ । अनेरास्ववियुले शुल्क वृद्धि फिर्ता र ७ वटै प्रदेशमा अनिवार्य आङ्गिक कलेज स्थापना गरिनुपर्ने माग राख्दै आन्दोलन जारी राख्ने जनाएको हो । अनेरास्ववियु बाहेक त्रिभुवन विश्वविद्यालय र केही विद्यार्थीसंगठनहरुबीच शुल्क वृद्धिसम्बन्धी पाँच बुँदै