१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अनेरास्ववियु कार्यबाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेले पाएका छन् । अध्यक्ष सुनिता बराल केही दिन सिंगापुर जानुपर्ने भएपछि वरिष्ठ उपाध्यक्ष लामिछानेलाई उनले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् । बराल बुधबार सिंगापुर जाँदैछिन् ।