२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

काठमाडौं । मलेसियाको आजियाटा बर्हार्ड कम्पनी एनसेलबाट बाहिरिने निर्णय गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै आजियाटाले आफ्नो सबै शेयर बिक्रीमा राखेको जनाएको छ । एनसेलमा आजियाटाको ८० प्रतिशत शेयर हिस्सा रहेको छ । बाँकि रहेको २० प्रतिशत सेयर भने नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको नाममा छ