९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइएमई लाइफको आईपीओमा दुई दिनमै साढे ४ लाख लगानीकर्ताको आवेदन

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा ४ लाख ४० हजार आवेदनकर्ताले आवेदन दिएका छन् । बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आइपीओ निकालेको आइएमई लाइफको २ दिनमै करिब साढे ४ लाख लगानीकर्ताले आवेदन दिएका हुन् । उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शुक्रबारसम्ममा ४