© 2023
काठमाडौंका दुई ठूला सरकारी अस्पतालका सफाइ कर्मचारी एचआईभी, हेपाटाइटिस र क्षयरोग संक्रमणको उच्च जोखिममा छन् । जोखिम भत्ताबिना नै जोखिमपूर्ण काम गरिहेका उनीहरूले बिरामी भएर काममा आउन नसकेको दिनको ज्याला पनि पाउँदैनन् । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालभित्रको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन केन्द्रमा कार्यरत दीपा (परिवर्तित नाम) को