© 2023
अल्जेरिया। अल्जेरियाले बिहीबार संयुक्त अरब एमिरेट्स (युएई) सँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । वर्षौँदेखि चल्दै आएको तनावपछि अल्जियर्सले अबु धाबीलाई राष्ट्रिय तथा क्षेत्रीय मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ । “द्विपक्षीय सम्बन्ध जोगाउन सबै उपायहरू समाप्त भएपछि अल्जेरियाले संयुक्त अरब एमिरेट्ससँग कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ,” अल्जेरियाको