© 2023
कोलोराडो। लेखकको परिचय बनाएका पत्रकार विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन भएको छ । शनिबार रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजनामा अमेरिकाको कोलोराडोमा पत्रकार तथा लेखक विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको हो । शनिबार कोलोराडोस्थित नेपाली घरमा नयाँ वर्ष विशेष कार्यक्रममा रक्की माउन्टेन संस्थाका पूर्वअध्यक्ष