९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री…

काठमाडौं । सरकारले एक साता अघि ८ देशका लागि राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका एक जना छन् । दक्षिण कोरियाका लागि सिफारिस गरिएका मानवअधिकारवादी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गर्नुभएको छ भने साउदी अरबका लागि सिफारिस गरिएका अबुसुफ्यान खान