• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल ★   नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने ★   काभा महिला भलिबल: पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो ★   ‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’ ★   रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस (पूर्णपाठ) ★   नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन ★   रवि लामिछानेले क्लिन चिट पाउनुभएको छ: उपसभापति वाग्ले ★   सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ: रवि लामिछाने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम
परराष्ट्रमन्त्री डा राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हस्मीले आज भेट गर्नुभएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमै पुगेर मन्त्रीसँग राजदूतले शिष्टाचार भेट गर्नुभएको हो । सो भेटका क्रममा द्विपक्षीय हितका साथै नेपाल पाकिस्तान सम्बन्धका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।