६ असार २०८३, शनिबार
,
Latest
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोना संक्रमण भएपछि तारेखमा छुटे कमेडियन अपूर्व क्षितिज

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह साधारण तारेखमा छुटेका छन् । जातीय भावनामा ठेस पुग्ने गरी कमेडी गरेको आरोपमा पक्राउ परेका क्षितिजलाई कोरोना संक्रमण भएपछि साधारण तारेखमा छाडिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । क्षितिज नेवारी समुदायका अभियन्ताको उजुरीमा ११ दिनअघि पक्राउ परेका थिए ।

प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लियो

काठमाडौँ । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको हो