© 2023
कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकामा विपद्बाट प्रभावितहरूको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याइएको विपद् व्यवस्थापन कोषमा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले सहयोग प्रदान गरेको छ । अन्नपूर्ण–११ क्रियाशील रहेको समितिले आज गाउँपालिकालाई रु दुई लाख ५० हजार नगद सहयोग प्रदान गरेको हो । गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो तथा अन्य विपद्जन्य घटनाबाट