२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

14.69°C

काठमाडौं

14.69°C

Kathmandu

Feels-like: 12.61

Wind: 1.59

Humidity: 15

तपाईं के खोज्दै हुनुहुन्छ ?
म्यानमारबाट उद्धार गरिएका चार नेपाली थाइल्याण्ड हुँदै नेपाल फर्काइए

काठमाडौं। अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावास बैंककले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै थाइल्याण्ड ल्याएको छ। सोही क्रममा उद्धार गरिएका चार जना नेपाली पुरुषहरुलाई आज नेपाल फर्काइएको छ। नेपाली राजदूतावास बैंककले नेपाल सरकारको तोकिएको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश