© 2023
काठमाडौं । अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा अप्रिलियाको पावरफुल स्कुटर एसआर १७५ बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ १७५ एसआरको मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ तोकेर