१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ अबेर बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोध्ने अधिकार उर्जामन्त्री दीपक खड्कालाई दिने निर्णय गरेको हो । घिसिङलाई हटाउनका लागि तीन दिने स्पष्टीकरण सोध्ने अधिकार दिइएको हो