२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि नगरपालिका: घनश्याम गिरि एघार हजार ९८४, राउत ९ हजार ८५८



pic: uttam bahadur raut
अ+ अ-

चितवन । चन्द्रागिरि नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिनु भएको छ ।

गिरिले हालसम्म एघार हजार ९८४ मत ल्याउनु भएको छ भने उनलाई नेकपा एमालेका उत्तम बहादुर राउतले ९ हजार ८५८ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै चन्द्रागिरि नगरपालिकाको उप मेयरका उम्मेदवार वसन्ती श्रेष्ठ ११ हजार ८ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उप मेयरका अर्का उम्मेदवार रोशनी दानी २ हजार ९६७ मतसहित दोश्रो स्थानमा हुनुहुन्छ । दानीले राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दिनुभएको हो ।