२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाको जिरी नगरपालिकामा एमाले विजयी



अ+ अ-

काठमाडौं । दोलखाको जिरी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

नगरप्रमुखमा मित्रबहादुर जिरेल दुई हजार ९४९ मत प्राप्त गर्दे विजयी हुनु भएको हो । यसै गरी उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको छ
यसैगरी उपप्रमुखमा कृष्णमाया बुढाथोकी तीन हजार ४३४ मत सहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी तेजबहादुर गोलेले तीन हजार १२० मत प्राप्त गर्नुभएको छ ।