५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको माडी नगरपालकिाका प्रमुखमा एमालेकी ताराकुमारी विजयी



अ+ अ-

चितवन । चितवनको माडीनगरपालीका को मेयरमा एमालेकी ताराकुमारी महतो विजयी हुनु भएको छ । माडीनगरपालीका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र अन्तरगत पर्दछ ।

एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले ९ हजार ९०१ मत प्राप्त गनुृभयो । कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेले ७ हजार ७२९ मत प्राप्त गर्नुभयो । उहाँहरु बीच २ हजार १७२ मतको अन्तर परेको छ ।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उहाँले ६ हजार ८३० मत प्राप्त गर्नुभयो । एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत प्राप्त गर्नुभयो ।