काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको बैठकमा अवरोध नगर्ने भएको छ ।
बजेट अधिवेशनको पहिलो दिन एमाले सासंद प्रदीप ज्ञावलीले बिरोधको शैली परिवर्तन हुने रोष्टमबाट जानकारी गराउनु भयो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।