२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा उपमेयर उम्मेदवार नै नभएको रुखलाई खस्यो ११५१ मत



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसलाई ११५१ मत खसेको छ ।

ललितपुरमा गठबन्धनले माओवादी केन्द्रका बाबुराम वज्राचार्यलाई टिकट दिएको हो । उनले पछिल्लो मत परिणामअनुसार १४६४ मत मात्रै पाएका छन् ।

ललितपुर उपमेयरमा एमालेकी मञ्जली शाक्य वज्राचार्यले २००५ मतसाथ अग्रता बनाइरहेकी छन् ।

मेयरमा भने गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जनले ४४७३ मतसहित अगाडि छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकार १६२१ मत ल्याई उनलाई पछ्याइरहेका छन् ।