२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुरमा मेयरमा चार पक्षीय भिडन्त



अ+ अ-

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा मेयर पदमा चार दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयर उम्मेदवार रमेश नापितले दुई हजार ४२९ मत ल्याएका छन् भने नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार एलपी श्रेष्ठले दुई हजार ३८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) का मेयर उम्मेदवार कृष्ण बजगाईंले दुई हजार ३२८ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले दुई हजार तीन मत हासिल गरेका छन् ।

अहिले मतगणना जारी छ । अहिलेसम्मको अवस्थामा मेयर पद यही पार्टीले जित्नेछ भनेर यकीन गर्ने स्थिति बनेको छैन ।




भर्खरै